काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा प्रतिपक्षी खोजेका छन्। मंगलवारको संसदलाई सम्बोधन गर्दै केसीले प्रचण्डको समर्थनमा सबै दल उभिएकोमा अचम्मसमेत माने।
‘कामको फेहरिस्त हामीलाई सुनाउनुभयो। यो कुनै नौलो कुरा होइन। बहुदलीय व्यवस्था आएपछि यस्तो फेहरिस्त धेरै सुनियो,’ केसीले भने, ‘अचम्मको कुरा संसदमा त प्रतिपक्षी हुन्थ्यो। नेपालमा विचित्र भयो भएभरका…