दिपायल विमानस्थल निर्माणको काम अलपत्र

डोटी – डोटीको दिपायल विमानस्थलको कालोपत्रे गर्ने काम अलपत्र अवस्थामा परेको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरीक उड्यन प्राधिकरणले म्याद नथप्दा निर्माण कार्य अलपत्र परेको बताइएको छ ।  लक्ष्य अनुसार काम नहुँदा कालोपत्रेको काम सुरु नभएर यो विमास्थलको काम अलपत्र परेको हो । त्यस्तै वैतडीको प...