नेपाली काँग्रेसको पदाधिकारी बैठक बालुवाटारमा जारी

नेपाली काँग्रेस पदाधिकारी बैठक जारी छ । काँग्रेस पदाधिकारी बैठक प्रम निवास बालुवाटारमा जारी रहेको काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको हो । काँग्रेसको जारी बैठकमा आसन्न चौधौं केन्द्रीय महाधिवेशन र क्रियाशील सदस्यताबारे छलफल केन्द्रीत रहने बताइएको छ ।

सम्बन्धित सामग्री

जनमतलाई सरकारमा सहभागी गराउनेबारे माओवादी पदाधिकारी बैठक

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा केही बेरदेखि जारी रहेको छ ।

केन्द्रीय समिति बैठक सक्नुअघि माओवादीको पदाधिकारी बैठक बालुवाटारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको प्रेस सल्लाहकारमा गोविन्द आचार्य गोविन्द आचार्यले बताए। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन परिमार्जनलगायतको विषयमा छलफल भइरहेको बताइएको छ। बुधवारबाट जारी केन्द्रीय समितिको बैठक आज टुंगाउने माओवादीको तयारी छ। बैठकको निर्णय तयारी […]

विश्वासको मत लिने तयारी गर्न माओवादी केन्द्रको बैठक बालुवाटारमा जारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक शुरु भएको छ । आज (शनिबार) बिहान ११ः३० बजेदेखि बैठक शुरु भएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रको सचिवालयले जनाएको छ । गठबन्धन सरकारमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका […]

नेपाली कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा जारी

काठमाडौं :  नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ।  बैठक अहिले बालुवाटारमा  जारी रहेको कांग्रेस उपसभापति धनराज गुरुङले जानकारी दिए। सहमहामन्त्री बद्री पाण्डेका अनुसार बैठक विहान ८ बजे सुरु भएको छ। बैठकमा समानुपातिक बन्दसूचीमा भइरहेको विवाद, सच्याउनुपर्ने नाम तथा गठबन्धनभित्र भइरहेको छलफलको विषय प्राथामिकतामा राखिएको छ। समानुपातिकको बन्दसूचीमा शेखर कोइराला समूहका १३ जनालाई मात्रै राखिएको भन्दै यो समूह असन्तुष्ट बनेको छ। यसअघि मंगलब

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा जारी

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बिहीबार बस्ने कार्यसम्पादन समिति बैठकको तयारी स्वरुप पदाधिकारी बैठक बसेको हो। सहमहामन्त्री बद्री पाण्डेका अनुसार पदाधिकारीको अनौपचारिक बैठकमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको अवस्थामा गठबन्धनबारे के गर्ने, एमसिसी तथा अरु समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुँदैछ। बालुवाटारको बैठक अघि सभापतिका प्रत्यासी शेखर […]