सरकारको व्यवहार संसदीय मर्यादा विपरीत : राप्रपा

११ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा शुक्रबार सरकारको व्यवहार संसदीय मर्यादा विपरीत भएको बताएको छ । सरकारले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका बीच चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्नु र गणितीय शक्तिको आधारमा प्रतिपक्षको आवाज …