काठमाडौँ- विराटनगरमा अवतरण गर्न समस्या भएपछि काठमाडौँ फर्काइएको बुद्ध एयरको विमान २ घण्टापछि सुरक्षित अतवरण भएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा काठमाडौँ नै फर्काइएको उक्त जहाज सम्भावित दुर्घटनाबाट जोगिएको छ । सम्भावित दुर्घटना टार्न त्रिभुवन विमानस्थलमा दमकल, एम्बुलेन्स तथा उद्धारकर्ता तमतयार राखिएको पनि यात्रु र तिनका आफन्त चिन्तित थिए । विमानलाई […]