विदेशमा रहेको रुसी ३ सय अर्ब डलर जफत गरेर युक्रेनलाई दिने पश्चिमा राष्ट्रको तयारी

अमेरिकाले आफ्ना पश्चिमा साझेदारहरूसँग मिलेर विदेशमा रहेका रुसी सम्पत्ति जफत गरेर युक्रेनलाई सहयोग गर्ने योजना बनाएको छ ।