डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल: एमाले

नेकपा एमालेले देशव्यापी रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकारी संयन्त्र असफल भएको बताएको छ।

सम्बन्धित सामग्री

महिनामै ५ गुणा डेंगु फैलिंदा सरकारी संयन्त्र निरीह

डेंगुले ८ जनाको ज्यान गइसक्यो । भदौमा उच्च गतिमा फैलिने, कात्तिक अन्तिमसम्म डेंगुको जोखिम रहँदा पोहोरभन्दा भयावह अवस्था आउने अधिकारीहरु बताउँछन् । जबकि मन्त्रालयका अधिकारी र इडीसीडीका विज्ञ भने कामचलाउ तर्क गर्दै जिम्मेवारी पन्छाइरहेका छन् ।

एमालेले भन्यो : डेंगु नियन्त्रणमा सरकार चुक्यो

५ असोज, काठमाडौं । नेकपा एमालेले देशव्यापी रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकार चुकेको बताएको छ । नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति निकालेर भनेका छन्, ‘रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको […]