काठमाडौं,२९ साउन । प्रतिनिधि सभामा आजपनि भाँडभैलो मच्चिएको छ । संसदको बैठक सुरुहुनासाथ सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई बोल्न समय दिएका थिए । सभामुखले समय दिएपछि बोलेका शर्माले आफुलाई वर्तमामन सरकारले आतंककारीको झल्को दिएर गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका थिए । शर्माले नैतिकताको आधारमा तत्काल गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए । सांसद […]