एक खर्ब लगानीको अटोमोबाइल व्यवसाय संकटमा

लामो समयदेखि सवारीसाधन आयात प्रतिबन्ध, तरलता संकट, ब्याजदर वृद्धिलगायतका कारणले व्यवसाय ठप्प भएपछि एक खर्बभन्दा बढी लगानी भएको अटोमोबाइल व्यवसाय संकटतर्फ धकेलिएको छ । सरकारले पछिल्लो समय लिएका अमैत्रीपूर्ण नीतिले देशभर...