सिन्धुपाल्चोक– अमेरिकाको एक नगरपालिकाका नगर सदस्य चयन भएका रामचन्द्र श्रेष्ठलाई सिन्धुपाल्चोकमा अभिनन्दन गरिएको छ । गत सेप्टेम्बर २४ मा अमेरिकाको कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउनको आरटिएममा (उक्त नगर पालिकाको नगर सदस्य) नियुक्त भएका श्रेष्ठलाई सदरमुका चौतारमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरिएको हो । अमेरिकामा उक्त पदमा पग्ने उनी नेपाली मुलका पाँचौ व्यक्ति हुन् । नेपाल पत्रकार […]