जनार्दन शर्मामाथि छानबिनः संसदीय विशेष समिति सदस्य हेरफेर

काठमाडौँ – करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर भएका छन्। समितिमा रहेका पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले उनको ठाउँमा अर्का सांसद मानबहादुर विश्वकर्मालाई पठाएको हो। जसलाई बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले स्वीकार गरेको छ। २२ असारमा गठित समितिमा सांसदहरू खगराज अधिकारी, देव […]