चितवन निकुञ्जमा आइपुगे १०० आगन्तुक चरा

चितवन : चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन शुरु भएको छ। जाडो चल्न हाँस,बाज, चिललगायतका चरा यहाँ आउन थालेका हुन्। यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले जानकारी दिए। उनका अनुसार नेपाल बाहिरबाट आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा देखिन थालेका छन्।उनका अनुसार  अगष्ट’देखि हिउँदे आगन्तुक चरा आउन थालेका हुन्। यस्ता चरा कत

सम्बन्धित सामग्री

जाडो छल्न आगन्तुक चरा चितवनमा

चितवन । जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएका हुन् । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन् । […]