प्रतिनिधि सभाका ११० सांसदको पद खारेजीको माग गर्दै परेको रिटमा अन्तिम सुनुवाइ सुरु

काठमाडौँ – सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसदका समानुपातिक सांसदको नियुक्तिविरुद्ध परेको रिटमा अन्तिम सुनुवाइ थालेको छ। बुधबारदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, प्रकाशकुमार ढुंगाना र सुष्मालता माथेमा सम्मेलित इजलासले ११० सांसदको पद खारेजीको माग गर्दै परेको रिटमा सुनुवाइ थालेको हो। बुधबार पहिलोदेखि निवेदकतर्फबाट बहस सुरु भएर रिटलाई ‘हेर्दाहेर्दै’मा राखिएको सर्वोच्चका […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीविरुद्धको मुद्दामा २० चैतदेखि अन्तिम सुनुवाइ

एमाले अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी) दलको दर्ता र त्यसका १४ सांसदको पद खारेजको माग गरी दायर गरेको रिटउपर सर्वाेच्चले अन्तिम सुनुवाइ प्रक्रिया अघि बढाएको छ । २० चैतदेखि सो...