पुनर्कर्जाको समयावधि न्यूनतम तीन वर्ष गर्न माग

निजी क्षेत्रले निर्यातमा हालको पुनर्कर्जाको व्यवस्था अव्यावहारिक भएकोले कर्जाको समयावधि न्यूनतम तीन वर्षको लागि गरिनुपर्ने माग गरेको छ । साथै, गत वर्ष पुनर्कर्जा सुविधा उपभोग गरी नियमित ब्याज तिर्दै आएका तर कोभिड महामारी प्रकोप कायमै रहेका कारण पूरै कर्जा भुक्तानी गर्न व्यवसायीहरूलाई समस्या परेकोले एक पटकको लागि पुनर्कर्जा नवीकरण गरी एक वर्ष समय सीमा थप […]