भेरी बबई डाईभर्सनः ४० प्रतिशत काम सम्पन्न, झण्डै ५ किलोमिटर सुरुङ खनियाे

२४ जेठ, काठमाडौं । निर्माणाधीन अवस्थामा रहेका अधिकांश राष्ट्रिय गौरवका आयोजनामा सन्तोषजनक तरिकाले पनि काम हुन सकेको छै्रन । अधिकांशले चालु आर्थिक वर्ष २०७४/७५ मा बिनियोजन गरेको बजेट नै पूर्णरुपमा खर्च गर्न सकेका छैनन् । तर, भेरी बबई डाइभर्सन आयोजनाले भने सुरुमा बिनियोजित बजेटको झन्डै चार गुणा बढी खर्च गर्दैछ …

सम्बन्धित सामग्री

कछुवा गतिमा भेरी–बबई डाइभर्सन आयोजना

नौ वर्षमा ६० प्रतिशत काम सकिएको यो आयोजनाको बाँकी ४० प्रतिशत काम आगामी तीन वर्षमा सक्ने लक्ष्य राखिएको छ । तर मन्त्री बस्नेतको निर्देशन छ– दुई वर्षमा नसके म्याद थप हुँदैन । जाजरकोट– सरकारले महत्वपूर्ण आयोजनाका रूपमा अगाडि सारेर २०७१ चैत १९ मा शिलान्यास गरी निर्माण थालिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना १० वर्षमा लागेको छ […]

भेरी बबई आयोजनाको प्रगति ४० प्रतिशत

राष्ट्रिय गौरवमा सूचीकृत भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको समष्टिगत प्रगति ४० प्रतिशत भएको छ ।

४० प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको भेरी–बबई डाइर्भसन बहुउद्देश्यीय आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको छ।

भेरी बबई डाइभर्शन सुरुङ मार्गको ४० प्रतिशत काम सम्पन्न

३१ जेठ, दाङ । कर्णाली प्रदेश अन्तर्गत सुर्खेतको हात्तीखालमा निर्माण शुरु भएको भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना (विविडिएमपी) को सुरुङ मार्ग निर्माणको काम करिब ४० प्रतिशत सम्पन्न भएको छ । चाइना ओभरसियस इन्जिनियरिङ ग्रुरुपले निर्माण गरिरहेको भेरी बबई डाइभर्सन आयोजनाको साढे पाँच किलोमिटर सुरुङ मार्ग निर्माण सम्पन्न भएको आयोजनाका जनसम्पर्क अधिकारी गणेश …