यी हुन् खतरनाक महिला जासुस

जासुसहरु अपत्यारिलो हुन्छन् । उनीहरु भेष बदल्ने मात्र नभई आश्चर्यजनक तरिकाले काम गर्छन् । जस्तोसुकै परिस्थितिमा पनि भित्रि कुरा बाहिर निकाल्न समक्ष हुन्छन् । जासुसीका बारेमा संसारमा धेरै फिल्महरु पनि बनेका छन् । संसारमा त्यस्ता खतरनाक महिला जासुसहरु पनि रहेका थिए र आजपनि छन, जसको बारेमा कमैलाई मात्र थाहा छ । डबल एजेन्ट ‘माता हारी’ […]

सम्बन्धित सामग्री

एक नृत्यांगना कसरी खतरनाक जासुस बनिन् ?

१५ अक्टुबर । सन् १९१७ । पेरिस । सेन्ट लाजर जेलबाट आकासे रंगको एक सैन्य वहान निस्कदै थियो । गाडीमा एक ४१ बषिर्य महिला पनि थिइन्, जसले लामो ओभरकोट र ह्याट लगाएकी थिइन् । त्यसभन्दा दश बर्षअघि …

कथा कम एक्सन धेरै चलचित्र पठान

बलिउडका किङ खान अर्थात् शाहरूख खान अभिनीत एक्सन क्राइम विधाको चलचित्र ‘पठान’का बारेमा जति चर्चा सुनिएको थियो चलचित्र भने चर्चाअनुसारको पाइएन। केवल रमाइलो र एक्सन मन पराउनेका लागि चलचित्र एकदमै राम्रो छ। दर्शकले चलचित्रभित्र कथा खोज्न थाले भने त्यो दर्शक मूर्ख कहलाउँछ। त्यसैले पनि यो चलचित्र हेर्दा खासै दिमाग खियाउनुपर्ने कुनै अवस्था छैन। यो सत्य हो कि चलचित्रले दर्शकलाई सुरुदेखि अन्त्यसम्म हलमा बाँधेर राख्ने काम अवश्य गर्छ। चलचित्रको एक्सन, संवाद, सङ्गीत भने गजबको छ। पठानमा, जो एक (रअ)का एजेन्ट हुन् र उनी सधैँ आफ्नो देशका लागि जीवन बलिदान दिन पनि तयार हुन्छन्। चलचित्रमा भिलेनको भूमिकामा देखिएका जिमले आफ्नै देशका दुस्मनहरूसँग हात मिलाउँछन्। चलचित्रमा अभिनेत्री दीपिका पनि जासुस हुन्छिन्। जोन एक खतरनाक