इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा बुधबार तीन महिलालाई मृत्युदण्ड दिएका छन् । मानव अधिकार परोपकारी संस्थाले यसबारे जानकारी दिएको छ ।इरानको मानव अधिकार समूहका अनुसार गत हप्ता मात्रै मृत्युदण्ड दिइएका ३२ जनामा यी पनि समावेश छन्१५ वर्षको उमेरमा विवाह गरेकी बाल दुलहीलाई पनि श्रीमानको हत्या आरोपमा मृत्युदण्ड दिइएको छ । अधिकारीका अनुसार इरानमा मृत्युदण्डको दरमा उल्लेख्य वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष हालसम्म दोब्बर मानिसलाई मृत्युदण्ड दिइसकिएको छ ।इरानले अन्य देशको तुलन