ग्लोबल आईएमई बैंकले पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४५ पुगेको छ ।बैंकले पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ४, हुमिनमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन रम्भा गाउँपालिका–४ का वडाअध्यक्ष भोजबहादुर बिकले गरे । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधि […]