महामारीका बेला सिटामोलको अभाव र मूल्य वृद्धिको चर्चा किन? - BBC News नेपाली

कोरोनाभाइरसले निम्त्याएको सङ्कटका बेला अत्यावश्यक पारासिटामोलको अभाव भएपछि यसको मूल्य वृद्धिको कुरा उठेका छन्। यो कुरा अहिले किन उठ्यो?