काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा अझै केही गर्न बाँकी रहेकाले त्यसका लागि राष्ट्रिय एकता र समन्वयको आवश्यकता रहेको बताएकी छन् ।
मधुस्थली फाउन्डेशनले आज आयोजना गरेको वरिष्ठ वामपन्थी चिन्तक गोविन्दराज ज्ञवालीको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा दुईवटा वैचारिक प्रभाव रहेकामा एउटाले अर्काेको ...