काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी वा सत्ता गठबन्धनमध्ये एक रोज्नुपर्ने बेला आएको बताएका छन्।प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सांसद कोइरालाले एमसिसी पास भए गठबन्धन टुट्नेमा दुई मत नरहेको बताए।‘शेरबहादुरजीको अघि दुई उपाय छन्। एमसीसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भनेर गठबन्धन जोगाउने हो। यो अप्सन उहाँले नै रोज्नुपर्ने हो। उहाँले कुन रोज्नुहुन्छ।' उनले भने, ‘एमसीसी