युरोपका नेपालीलाई नेपाल प्रेस इन्ष्टिच्यूटको तालिम

न्युज अफ नेपाल, काठमाडौं । युरोपमा रहेका नेपालीका लागि नेपाल पत्रकार महासंघ, युरोप शाखा र नेपाल प्रेस इन्टिच्यूटले संयुक्त रुपमा २७ वैशाखदेखि एक महिना लामो पत्रकारिता तालिम शुरु गरेका छन् । जूम प्रविधिबाट शुरु भएको तालिमको उद्घाटन सेसनलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मुलुकबाहिर रहेर पनि नेपाली भाषाको उत्थान […]