नयाँदिल्ली- भारत सरकारले लोकसभा र राज्य विधानसभाका सदस्य सङ्ख्या ५० प्रतिशतले वृद्धि गर्ने गरी नयाँ सीमाङ्कन विधेयक संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ। नोभेम्बर ३० देखि सुरु हुने संसद्को विशेष अधिवेशनमा ‘सीमाङ्कन (दोस्रो) विधेयक, २०२६’ प्रस्तुत गर्ने सरकारको तयारी छ। भारतीय सङ्घीय मन्त्रिपरिषद्ले लोकसभामा सीमाङ्कन अभ्यास लागू गर्न संविधानको १३२औँ संशोधन विधेयक, २०२६ र संसद् […]