काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य झपट बहादुर रावलले आगामी राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि र नेतृत्व छनोट प्रक्रियामा सुधार ल्याउने उद्देश्यले दुई वैकल्पिक मोडेल प्रस्ताव गरेका छन्। उनले पार्टीभित्र सङ्गठनात्मक लोकतन्त्र, प्रतिनिधित्व र पारदर्शिता सुदृढ पार्न महाधिवेशनलाई ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। रावलले शनिबार सार्वजनिक गरेका प्रस्तावमा दुईवटा भूगोलमा आधारित प्रतिनिधित्व मोडेल र प्रत्यक्ष […]