काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र आनी छोइङ डोल्माबीच भेटवार्ता भएको छ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा बौद्ध भिक्षुणी तथा प्रसिद्ध गायिका आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर विभिन्न वृत्तमा टीकाटिप्पणी भइरहँदा उनले प्रधानमन्त्री शाहलाई भेटेकी हुन् । भेटमा प्रधानमन्त्री शाहले आनीलाई बाहिरी विवाद र टीकाटिप्पणीबाट विचलित नभई आफ्नो जिम्मेवारी सम्हाल्न र निर्धक्क भएर काम गर्न […]