मलेसियाले म्यानपावरमा सिन्डिकेट लगाउने गरी मापदण्ड तोक्यो–पूर्वअध्यक्ष गुरूङ
म्यानपावर कम्पनीहरूको छाता संस्था वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरूङले मलेसिया सरकारले नेपाली कामदार पठाउने म्यानपावर कम्पनीहरूमा सिण्डिकेट लगाउन लागेको गुनासो गरेका छन्।