काठमाडौँ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ। यस संस्करणमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लागू गरिने भएको छ। यसले खेलका विवादित निर्णय […]