रास्वपा नेता कार्की भन्छन्: म आन्दोलनमा गएँ, ढुंगा हानिनँ, आगो बालिनँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले जेन-जी प्रदर्शनमा आफ्नो सहभागिता स्वीकार्दै तत्कालिन केपी शर्मा ओली सरकारको कुशासन र दमनविरुद्ध आन्दोलनमा उभिएको बताएका छन्।