बाढीपीडितको पुनःस्थापनामा वाईसीएल सक्रिय, २१ परिवारलाई प्रचण्डले गरे घर हस्तान्तरण

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटका बाढी प्रभावित २१ परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरेका छन्। मंगलबार रसुवा जाने क्रममा प्रचण्डले वाईसीएल नेपालले निर्माण गरेका घर प्रभावित परिवारलाई हस्तान्तरण गरेका हुन्। प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बाढीबाट प्रभावित परिवारको पुनःस्थापनाका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको हो। वाईसीएल नेपालले […]