काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको निकै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा बेल्जियमले अमेरिकाविरुद्ध २–१ को रोमाञ्चक अग्रता बनाएको छ । बेल्जियमका लागि युवा स्ट्राइकर चार्ल्स डी केटेलारेले दुई उत्कृष्ट गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका हुन् । खेलको नवौँ मिनेटमा एन. रास्किनको पासलाई सदुपयोग गर्दै डी केटेलारेले गोल गरी बेल्जियमलाई सुरुवाती […]