बजेट विनियोजन गर्दा वित्तिय अनुशासन कायम भएन : रामकुमारी झांक्री

१९ असार, काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तिय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छिन् । शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो …