दीपक भट्ट र सुलभ अग्रवालको हिरासत बसाइ लम्बियो, अदालतले दियो थप १२ दिन म्याद

काठमाडौं– विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा आरोपित दीपक भट्ट र सुलभ अग्रवाललाई थप हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ अनुसार उनीहरूको म्याद थप गर्ने आदेश दिएको हो। अदालतको आदेशअनुसार भट्टको हकमा पाँचौँ […]