आफ्नो लोन सेटल गर्न एनआईएमबीले गरायो सरकार नियन्त्रित सम्पत्तिको ‘गैर-कानूनी’ लिलामी…

नेपालको दूरसञ्चार इतिहासमा एउटा निजी कम्पनीले राज्यलाई बुझाउनुपर्ने अरबौँ रुपैयाँ राजस्व नबुझाई टाट पल्टिएको घोषणा हुनु आफैँमा गम्भीर विषय थियो । तर, सरकारी स्वामित्वमा आइसकेको सम्पत्तिलाई एउटा निजी बैंकले आफ्नो फसेको ऋण असुलीका लागि गुपचुप रूपमा लिलामी गराउनु त्यो भन्दा बढी रहस्यमयी घटना बनेको छ । बैंकिङ सुशासन, कानुनी राज्य र सार्वजनिक सम्पत्तिको सुरक्षाविपरितएनआईएमबीले स्मार्ट […]