पाँचदिने भारत भ्रमणमा जाँदै रवि, रास्वपाद्वारा औपचारिक घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबारदेखि पाँचदिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नबिनको निमन्त्रणामा उनी जुन ५ सम्म भारत भ्रमणमा रहने रास्वपाले जनाएको छ। पार्टीका प्रवक्ता मनिष झाद्वारा आइतबार राति जारी विज्ञप्तिअनुसार भ्रमणका क्रममा लामिछानेले भारतको राजधानी नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने […]