काठमाडौंका घर फोर्दै चोरी, ३९ वर्षको उमेरमा ३७ वटा मुद्दा खेप्दा पनि नसुध्रिएका सन्तोष

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानी सहरका घरघरमा पसेर चोरी गर्दै हिँड्ने एक जनालाई पक्राउ गरेको छ। कार्यालयका अनुसार काठमाडौं महानगरपालिका–३१ सचेतना मार्ग, वडा नं. ५ कालोपुल र टोखा नगरपालिका–३ जागरण टोलमा भएका छुट्टाछुट्टै चोरीका घटनामा संलग्न एकै व्यक्तिलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार घरधनी नभएको मौका पारेर घरको ढोका फोडी सुन–चाँदीका गरगहना, नगद […]