सुकम्बासी बस्तीबारे प्रधानमन्त्री बालेनले भने, ‘ढुक्क हुनुहोस्, यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं’

प्रधानमन्त्री बालेन शाहले वर्षौं पुरानो सुकम्बासी समस्याको स्थायी समाधान गर्न आफू नेतृत्वको सरकार लागि पर्ने बताएका छन् । शनिबार बिहानदेखि काठमाडौं सुकमबासी बस्तीहरू हटाउने तयारी हुँदै गर्दा प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै देशभरका वास्तविक सुकुमबासीका लागि प्रक्रिया पु¥याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताएका हुन् । उनले भनेका छन्,‘बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका […]