सरकारले अविलम्ब आदेश फिर्ता नलिए आन्दोलनमा उत्रने जेनजेड रेड फोर्सको चेतावनी

जेनजेड रेड फोर्स नेपालले सरकारले सुकुम्बासी बस्ती खाली गराउने कदमप्रति घोर भर्त्सना गरेको छ।