गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ

काठमाडौं– पछिल्लो समय अनेक विवादमा परेका गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै मंगलबार काठमाडौं प्रदर्शन गरिएको छ । विद्यार्थीहरूको एक समूहले व्यवसायी दीपक भट्टसँग साझेदारी गरेकोसहित आरोप लगाउँदै गृहमन्त्री गुरुङको राजीनामा मागे । त्यसक्रममा प्रदर्शनमा सहभागीमध्ये चार जनालाई प्रहरीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको छ। विरोध प्रदर्शन भइरहँदा प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको […]