काठमाडौं– सुर्खेतस्थित प्रदेश अस्पतालमा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’बाट १९४ जना बिरामीले उपचार तथा परामर्श सेवा पाएका छन्। प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजनामा तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा गत चैत २७ गतेदेखि तीन दिनसम्म शिविर सञ्चालन गरिएको थियो। शिविरमा आएका ३९ जना बिरामीको वरिष्ठ चिकित्सकबाट शल्यक्रिया गरिएको नबिल बैंकले जनाएको […]