संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाबाट तीन सदस्य मनोनयन
३० चैत, काठमाडौं । संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाबाट ३ सदस्य मनोनयन भएका छन् ।
१५ सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट ३ सदस्य रहने व्यवस्था छ । यसअनुसार गत शुक्रबार नै प्रतिनिधिसभाले यो …