काठमाडौं- जबर्जस्ती करणी गरेको आरोपपछि पक्राउ परेका कलाकार सागर लम्साल (बले) लाई अदालत उपस्थित गराइएको छ । शनिबार कपनको बालुवाखानीस्थित घरबाट पक्राउ परेका उनलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतबाट आइतबार म्याद थपको लागि सरकारी वकिल कार्यलयमा लगिएको प्रहरीले जनाएको छ । कलाकार लम्सालमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । उनले […]