११ चैत, काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सभामुखले प्रधानमन्त्री, गृहमन्त्री वा सुरक्षा निकायलाई गोली प्रहार रोक्न प्रत्यक्ष आदेश दिन सक्ने कानुनी व्यवस्था नरहेको बताएका छन् ।
जाँचबुझ आयोगको प्रतिवेदनमा घिमिरेको बयान समेटिएको छ । …