अमेरिका र इरानबीच खाडी क्षेत्रमा जारी तनाव कम गर्ने र युद्धविरामलाई निरन्तरता दिने उद्देश्यका साथ एक महत्त्वपूर्ण १४ बुँदे समझदारीपत्र (एमओयू) सार्वजनिक भएको छ। यसअघि ‘इस्लामाबाद समझदारीपत्र’ शीर्षकको उक्त दस्तावेज पूर्ण रूपमा गोप्य राखिएको भन्दै व्यापक आलोचना भएपछि अन्ततः यसको पूर्ण पाठ सार्वजनिक गरिएको हो। ह्वाइट हाउसका अनुसार अमेरिका, इरान र इजरायलबीच चार महिनादेखि जारी […]