१ जेठ, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) लाई अन्तिम पटक स्पष्टीकरण सोधी कारबाही अगाडि बढाउने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले १४ वैशाखमा मन्त्रीस्तरीय निर्णय गरे ।
सोही निर्णय कार्यान्वयनका लागि मन्त्रालयले साेही दिन निर्देशनसहितको पत्र …