नेपाली राजनीतिले लामो समयदेखि युवा पलायन बढाइरहेको थियो । राजनीति बिग्रँदा देशमा उद्यम न रोजगारीको अवस्था बन्यो । यसले एकातिर रोजगारीको खोजीमा बिदेसिन बाध्य युवाहरूको लाइन लम्बिइरहेको थियो, अर्कोतिर २०४८/५० सालदेखि स्थापित कांग्रेस–कम्युनिस्ट बिम्बप्रतिको चरम …