एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन नसकेर आठले आँसु झार्दै सोध्यो– ‘मलाई किन हिर्काएको ?’ कति पनि नहिच्किचाई उसले भन्यो– ‘म तँ भन्दा ठूलो छु, त्यसैले ठटाएँ के गर्छस् ?’ यो सुन्नेवित्तिक्कै आठले सातको गालामा तोरीको फूल देखिने गरी बजायो । यो क्रम सातले छ, छले पाँच, पाँचले चार, चारले दुई, […]