सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविरबाट दार्चुलामा ७ सयभन्दा बढी लाभान्वित

ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ। दुई दिनसम्म सञ्चालन गरिएको शिविरबाट ७ सयभन्दा बढी स्थानीय नागरिक लाभान्वित भएका छन्। बैंकका अनुसार जेठ २९ गते जिल्ला अस्पताल खलङ्गा र जेठ ३० गते दुहुँ गाउँपालिकामा आयोजना गरिएको शिविरमा विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क आँखा परीक्षण, परामर्श, […]