ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव संकलन गरिरहेको छ। सुझाव सङ्कलनका लागि कार्यदल संयोजक रामबहादुर थापा बादलसहित सचिवालयका नेताहरू मंगलबार लर्को लागेर विराटनगर झरे । महासचिव शंकर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, सचिवहरू शेरधन राई, भानुभक्त ढकाल लगायत नेताहरू विराटनगरमा उत्रिएर सुझाव लिए। उनीहरूले सयभन्दा बढी नेताहरूबाट ग्राउन्ड रियालिटी […]