काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा जनजागृति क्बल र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् । सातदेबाटोमा रहेको एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा जनजागृति र सातदोबाटोले १–१ गोलको बराबरी खेलेका हुन् ।जनजागृतिले आफ्नो दशौं खेलमा आएर अंक बनाएको छ । समान खेलमा ८ अंकसहित सातदोबाटो पुछराबाट चौथो स्थानमा छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा […]