बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित, ६ करोड रुपैयाँभन्दा बढीको क्षति

बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।